Nepali

कहाँ छौ ईश्वर तिमी?

Share this…FacebookGoogle+TwitterLinkedinकहाँ छौ ईश्वर तिमी? मन्दिरमा पनि खोजें तिमीलाई चर्चमा पनि खोजें तिमीलाई कहाँ पो खोजिनँ र तिमीलाई स्वर्गमा पनि खोंजे तिमीलाई नर्कमा पनि खोजें तिमीलाई। झोपडीभित्र पनि खोजें तिमीलाई भोको पेट र रित्तो भाँडो मात्र पाएँ महलमा पनि खोजें तिमीलाई एउटी काली केटीले भाँडा माझ्दै भजन गुनगुनाई रहेकी पाएँ शायद त्यो नौकरानी हुनु पर्छ शायद त्यो तिमी हुनु पर्छ। होइन होइन ईश्वर तिमी त मरी सकेछ्यौ नित्सेले ठिकै भनेको